JCI Creed / जेसीआई आस्था

हामीलाई बिश्वास छ,
कि इश्वरमा आस्था मनुष्य जीवनलाई
सार्थकता एवम् उद्धे्श्य प्रदान गर्दछ
कि मनुष्यको बन्धुत्व भावना
राष्ट्रहरुको प्रभुसत्तादेखि र्सवपरि छ,
कि आर्थिक न्यायको र्सवत्तम उपलब्धि
स्वतन्त्र मनुष्यको व्यवसायिक स्वतन्त्रताद्वारा हुनसक्दछ,
कि शासन व्यक्तिको होइन, बिधिको हुनु पर्दछ,
कि बसुधाको महान निधि मानव व्यक्तित्वमा निहित छ,
कि मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो ।

National Anthem

सयौँ थुङ्गा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची महाकाली
प्रकृतिका कोटीकोटी, सम्पदाको आँचल
वीरहरुका रगतले, स्वतन्त्र र अटल
ज्ञानभूमि, शान्तिभूमि, तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो मातृभूमि नेपाल
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय-जय नेपाल ।




The JCI Mission

To provide development opportunities that empower young people to create positive change.


The JCI Vision

To be the leading global network of young active citizens.